‘स्थानीय सरकार नागरिकको परिवार’

Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिकाकाभ्रेपलाञ्चोक, २७ फागुन : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकार नागरिकको परिवार भएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मनमती डाँडामा नवनिर्मित नगर कार्यालयको प्रशासकीय भवन उद्घाटन एवं सातौँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै स्थानीय तहलाई स्थानीय नागरिकले आफ्नो परिवारसरह मानेकाले सोही अनुसार … Continue reading ‘स्थानीय सरकार नागरिकको परिवार’